Home जिल्ला समाचार लक्ष्मी पूजामा सुगरबरवा बुद्धभूमिमा १०८ गाईको पूजा आराधना हुने

लक्ष्मी पूजामा सुगरबरवा बुद्धभूमिमा १०८ गाईको पूजा आराधना हुने

ओम प्रकाश पौडेल । कपिलवस्तु २३ कार्तिक ।
लक्ष्मी पूजाको दिन सुगरबरवा बुद्धभूमिमा १०८ गाईको पूजा आराधना हुने भएको छ । गौ पालक बाबा मौनी बाबा र गौ संरक्षण सेवा समितिको संयुक्त वैठकले सो निर्णय गरेको प्रकाश भुषालले जानकारी दिनुभयो ।


साथै बैठकले इच्छुक किसानहरुलाई लक्ष्मी पूजाको दिन गाई लाई नून खुवाई पुजा गरेर अनन्य पुण्य आर्जन गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
बैठक समितिका अध्यक्ष दुर्गा देवि थापा क्षेत्रीको अध्यक्षता झविन्द्र शास्त्री र प्रकाश भुषालको अगुवाईमा सम्पन्न भएको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । २४ वैशाख ।निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई आज पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।...

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु...

३ दर्जन वित्तिय सस्थाको एक हप्ता बन्द गर्ने निर्णय

कपिलवस्तु २४ वैशाख। वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै...

लुम्विनीका कोरोना अस्पतालमा ६ सय स्वास्थ्यकर्मी थप हुदै

बुटवल  २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना...

Recent Comments