Home जिल्ला समाचार प्रहरीद्धारा अबैध पटका नष्ट

प्रहरीद्धारा अबैध पटका नष्ट

अजय मिश्र कपिलवस्तु ३० कार्तिक
प्रहरीले पटका र अवैध लागू औषध नष्ट गरेको छ ।


सशस्त्र प्रहरी निरिक्षक त्रिलोचन पोख्रेलको कमाण्डमा खटिएको सात जनाको प्रहरी टोलीले चेक जाच गर्ने क्रममा भन्सार छली ल्याएका विभिन्न किसिमका औषधी, अवैध पटका तथा जन्य चिजहरु वेवारिसे अवस्थामा धेरै मात्रामा फेला पारी पारेको थियो । त्यसरी फेला पारेको अवैध सामानहरु सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिल्मी कपिलवस्तुको प्रांगणमा पत्रकार र स्थानीयको उपस्थितमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।


प्रहरीले तिहार र छठ लाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाएको छ । सिमा सुरक्षा गर्न प्रहरी सदैव तत्पर रहेको वि. ओ. पी. भिल्मी ,कपिलवस्तु प्रमुख त्रिलोचन पोख्रेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै

१ सय ५९ जना सकृय संक्रमित कपिलवस्तु ५ असारकपिलवसतुमा सकृय कोरोना सक्रमितको सख्या निरनतर घटदै गएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिवार...

दोस्रो लहरमा रुपन्देहीमा ३१९ संक्रमितको मृत्यु, ।।

३० देखि ४९ वर्ष समूहका मात्रै २९ प्रतिशत ।।असार ५, भैरहवा–रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट हाल सम्म ४७६ जना कोरोना संक्रमितको मृत्यु भएको...

नेविसंघ र तरुण दल विपन्नको सहयोगमा जुट्दै ।।

५ असार कपिलवस्तु ।विपद् होस या अन्य समस्या समुदायमा देखिन साथ नेविसंघ र नेपाल तरुण दलका प्रतिनिधि समुदायमा पुने गर्दछन् ।विश्वभर...

प्रांगारिक खेती प्रर्बद्धन गर्न वाणगंगा २ का महिला कृषक समूहलाई उपकरण हस्तान्तरण ।।

पार्बती आचार्य कपिलवस्तु, ५ असार ।बाणगंगा नगरपालिका वडा नं. २ गोबडीहवास्थित ज्योती महिला कृषक समूहमा सञ्चालन भैरहेको...

Recent Comments