Home समाचार पोखरामा तीन जना कोरोना संक्रमितको ज्यान गयो’.

पोखरामा तीन जना कोरोना संक्रमितको ज्यान गयो’.

मंसिर, काठमाडौं .
कास्कीको पोखरास्थित विभिन्न अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको ज्यान गएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित गण्डकी मेडिकल कलेज, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक एक जना कोरोना संक्रमितको मृत्यु भएको हो .


गण्डकी मेडिकल कलेजमा पोखरा महानगरपालिका–१७ की ७५ वर्षीया कोरोना संक्रमित वृद्धाको बिहीबार बिहान ३ः४५ बजे मृत्यु भएको डा. शर्माले बताए । उनमा २४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी निमोनिया, मधुमेह तथा हाइपर टेन्सन सम्बन्धी रोगबाट पनि ग्रसित थिइन । .
डा. शर्माका अनुसार फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा पोखरा महानगरपालिका–९ की ८३ वर्षीया वृद्धाको बिहीबार बिहान ७ः३० बजे मृत्यु भएको हो । उनीमा २५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासका साथै निमोनिया र हाइपर टेन्सन सम्बन्धी रोगबाट पनि उनी ग्रसित थिइन ।

पोखरा ःवाःथ्य विज्ञान प्रतिष्ठानमा बागल’ङको बेशीसहर नगरपालिका–५ का ७1 वर्षीय कोरोना संक्रमित प’रूषको उपचारको क्रममा ब’धबार राति ६ः४५ बजे मृत्य’ भएको डा. शर्माले बताए . निमोनिया र एक्य’ट हेपाटाइटिस लगायतका समःयाबाट ग्रसित उनीमा २८ कात्तिकमा कोरोना संक्रमण प’ष्टि भएको थियो .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments