५ मंसिर, काठमाडौं
कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ७ जनाको ज्यान गएको छ। ७ मध्ये पोखराका मात्रै ६ जना रहेका छन्। गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार हिजो राति र आज विहान ७ जनाको ज्यान गएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1