Home Breaking News कपिलवस्तुका थप २८ जनामा कोरोना ।। आज सम्म १७ को ज्यान गयो...

कपिलवस्तुका थप २८ जनामा कोरोना ।। आज सम्म १७ को ज्यान गयो ।

मंसिर ६ कपिलवस्तु
कपिलवस्तुमा कोरोनाका थप २८ संक्रमितहरु एकैपटक थपिएका छन् । केही साता यता संक्रमण दर सामान्य स्थितिमा रहेता पनि एकैपटक जिल्लाका विभिन्न स्थानिय तहमा २८ जना थपिएका हुन् ।


आज थपिएका मध्ये सबैभन्दा बढी जिल्लाको शिवराज नगरपालिकामा २२ जना रहेका छन् । त्यस्तै बुद्धभुमि नगरपालिकामा ३ जना वाणगंगा नगरपालिका, कृष्णनगर नगरपालिका र शुद्धोधन गाउँपालिकामा एक एक जना नयाँ संक्रमितहरु भेटिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो ।
आज थपिएका सँगै कपिलवस्तुमा कोराना संक्रमण हुने कुल संख्या १ हजार ८ सय २५ पुगेको छ । त्यस्तै कोरोनाका सक्रिय संक्रमितहरुको संख्या ९४ रहेको छ । अहिले सम्म कपिलवस्तुका कोरोना संक्रमित १७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै

१ सय ५९ जना सकृय संक्रमित कपिलवस्तु ५ असारकपिलवसतुमा सकृय कोरोना सक्रमितको सख्या निरनतर घटदै गएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिवार...

दोस्रो लहरमा रुपन्देहीमा ३१९ संक्रमितको मृत्यु, ।।

३० देखि ४९ वर्ष समूहका मात्रै २९ प्रतिशत ।।असार ५, भैरहवा–रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट हाल सम्म ४७६ जना कोरोना संक्रमितको मृत्यु भएको...

नेविसंघ र तरुण दल विपन्नको सहयोगमा जुट्दै ।।

५ असार कपिलवस्तु ।विपद् होस या अन्य समस्या समुदायमा देखिन साथ नेविसंघ र नेपाल तरुण दलका प्रतिनिधि समुदायमा पुने गर्दछन् ।विश्वभर...

प्रांगारिक खेती प्रर्बद्धन गर्न वाणगंगा २ का महिला कृषक समूहलाई उपकरण हस्तान्तरण ।।

पार्बती आचार्य कपिलवस्तु, ५ असार ।बाणगंगा नगरपालिका वडा नं. २ गोबडीहवास्थित ज्योती महिला कृषक समूहमा सञ्चालन भैरहेको...

Recent Comments