Home खेलकुद नेपालगञ्ज म्याराथन खेलमा पार्कीको हातले चुम्यो उपाधि, टोकियो ओलम्पिकका लागि छनोट ।

नेपालगञ्ज म्याराथन खेलमा पार्कीको हातले चुम्यो उपाधि, टोकियो ओलम्पिकका लागि छनोट ।


६ मंसिर काठमाण्डौ
छैठौं धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाल एपीएफ क्लबका धावक गोपीचन्द्र पार्कीले जित हासिल गर्नुभयो ।
बिहान भएको म्याराथनमा उहाँले उपाधि जितेभएको हो । जितसँगै उहाँ अर्को वर्ष जापानमा हुने टोकियो ओलम्पिकका लागि छनोट हुनुभयो । उहाले त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतलाई पछि पार्दै उपाधि जिनुभयो । १३ औं दक्षिण एसियाली खेलकुद सागका ५ हजार मिटर दौडका स्वर्ण विजेता समेत रहेका गोपीचन्द्र पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटर दूरी २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गर्नुभयो ।
दोस्रो भएका आर्मीका बस्नेतले २ घन्टा २० मिनेट ४९ सेकेन्डमा पूरा गर्नुभयो । आर्मीकै खगेन्द्र भाटले २ घन्टा २७ मिनेट २८ सेकेन्डमा पूरा गर्दै तेस्रो हुनुभयो थियो । उपाधि जितेसँगै गोपीचन्द्रले ७५ हजार रुपैयाँ पुरस्कार पाउनुभयो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

अक्सिजन नपाएर अस्पतालमै ८ संक्रमितको मृत्यु

30 वैशाख, बुटवल । रुपन्देहीका अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन नपाएर मृत्यु...

बैशाख ३० मा रमजान र ३१ शुक्रवारका दिन ईद उल फितर मनाइने: राष्ट्रीय मदरसा संघ नेपाल

२९, बैशाख, कपिलवस्तु आज नेपालको कुनै पनि भागमा चन्द्रमा देखिएन न त छिमेकी...

कपिलवस्तुमा जेष्ठ १० सम्म निषेधाज्ञा

२०७८ बैशाख २९ , कपिलवस्तु कपिलवस्तुमा बैशाख ३१ गतेसम्मको निषेधाज्ञा (लकडाउन) जेष्ठ १० सम्म थप हुने भएको छ...

तौलिहवा अस्पतालमा आउने अक्सिजन हाईज्याक, उपचाररत ५५ जनाको जीवन रक्षा गर्न अधिकारकर्मीको माग

कपिलवस्तु २८ बैशाख । कपिलवस्तु अस्पताल तौलिहवामा नियमित रुपमा आउने गरेको ५० सिलिण्डर अक्सिजन रुपन्देही प्रशासनको आदेशमा हाई ज्याक...

Recent Comments