७ मंसिर , कपिलवस्तु
कपिलवस्तुमा आईतबार थप ३ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार जिल्लाको वाणगंगा नगरपालिकामा ३ जना संक्रमित थपिएको जनाएको छ ।
यो सँगै जिल्लामा जम्मा संक्रमितको संख्या १८२८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ९७ रहेको कार्यालयले जनाएको छ । यस्तै हाल सम्म कोरोनाका कारण मृतकको संख्या कपिलवस्तुमा १७ जना पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1