Home प्रदेश समाचार दाङका थप २ कोरोना संक्रमितको ज्यान गयो, ज्यान गुमाउनेको संख्या २८ पुग्यो

दाङका थप २ कोरोना संक्रमितको ज्यान गयो, ज्यान गुमाउनेको संख्या २८ पुग्यो

दाङ, ७ मंसिर ।
दाङका दुई जना कोरोना संक्रमितको ज्यान भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार राती र आइतबार बिहान घोराही र तुलसीपुरका दुई पुरुषको मृत्यु भएको स्वास्थ्य कार्याले बाँकेले जनाएको छ।

जसमा घोराही उपनहानगरपालिका वडा नम्बर ९ बनगाउँका ६७ वर्षी पुरुषको शनिबार राती ११ बजेर ५० मिनेटमा र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवाका ६८ बर्षीय पुरुषको आइतबार बिहान १ बजेर ४०मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालको कोभिड(१९ आइसोलेसन वार्डमा भर्ना भएका उनीहरुलाई उपचारका क्रममा अक्सिजन, रेमडिसिभर, सिप्याप, डेक्सोना, एन्टिबायोटिक्स लगायतका सम्पुर्ण विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआई बिग्रदै गएपछि मृत्यु भएको उहाँको भनाई छ । यससङ्गै दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments