Home प्रदेश समाचार फेसबुकबाट १० लाखबढी ठग्ने एक जना प्रहरी फन्दामा

फेसबुकबाट १० लाखबढी ठग्ने एक जना प्रहरी फन्दामा

दाङ, ७ मंसिर ।
फेसबुक मार्फत १० लाख भन्दा बढी रकम ठग्ने एक जना व्यक्ति पक्राउ परेका छन् । फेसबुक मार्फत साथी बनाएर स्याङ्जाकी एक महिलालाइृ १० लाख २८ हजार ७ सय रुपैयाँ ठग्ने बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नम्बर ४ का वर्ष २७ का रुपचन्द्र पाण्डे पक्राउ परेका हुन ।

उनले ब्राजिलमा आफ्नो परिवार गम्भिर विरामी रहेको भन्दै महिलालाइृ ठगी गरेको जिल्ला प्रहरी कार्यालय स्यङ्जाले जनाएको छ । पाण्डेलाइृ शुक्रबार बाँकेको नेपालगञ्जबाट पक्राउ गरिएको हो । उनलाइृ ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर मुद्धामा मुद्धा दर्ता गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा जारी खेलकुद अन्तर्गत आइतबार पनि विभिन्न स्पर्धा सम्पन्न ।। फागुन १४ देखि जारी प्रतियोगिता सोमबार समापन हुँदै ।।

ओम प्रकाश पौडल । कपिलवस्तु । १६ फागुन ।बुद्धभूमि नगरपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप प्रतियोगिता अन्तर्गत आइतबार पनि...

मानिस हराएकोले खोजि गरिदिनुहुन परिवारको अपिल

ओम प्रकाश पौडेल । १६ फागुन, कपिलवस्तु ।यहिफागुन ९ गते स्यांजा देखि बुटवल हुँदै कपिलवस्तु बोडगाउँ आउने क्रममा आफ््ना पिता हराई रहेकोले...

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

Recent Comments