Home जिल्ला समाचार कपिलवस्तुमा बँदेल सहित बस चालक प्रहरी नियन्त्रणमा

कपिलवस्तुमा बँदेल सहित बस चालक प्रहरी नियन्त्रणमा

८ मंसिर, कपिलवस्तु ।
प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिकामा जंगली बदेल सहित बस र चालकलाई नियन्त्रणमा लिएको छ । विशेष जाँचका क्रममा आइतबार साँझ शिवराज १ बनकसबासाबाट बसका चालकलाई पक्राउ गरिएको हो । उनी संगबाट ६१ केजीको मृत बँदेल बरामद गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।


बस र मृत बदेल गौतम बुद्ध डिभिजन बन कार्यालय चन्द्रौटा कपिलवस्तुको जिम्मा लगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिनु भयो । गौतम बुद्ध डिभिजन बन कार्यालय चन्द्रौटा कपिलवस्तले मृत बदेलको पोस्टमार्टम गरी जिल्ला अदालत तौलिहवाबाट बसको म्याद थप गरेको जनाएको छ ।
नेपालगंजबाट बुटवल आउदै गरेको लु १ ख ७१६३ नम्बरको डिग्गी भित्र लुकाई छिपाई लैजदा गर्दा प्रहरीले पक्राउ गरेको गौतम बुद्ध डिभिजन बन कार्यलय चन्द्रौटा कपिलवस्तुका प्रमुख दुर्गा बहादुर कार्कीले जानकारी दिनु भयो । मृत बदेल प्रहरी, पत्रकार र स्थानियको रोहबारमय खाडल खनी गाडीएको शिवराज साझेदारी वन व्यवस्थापन समितिका सहiयक बन निरिक्षक प्रेम शंकर गुप्ताले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

वाणगंगा स्तरिय डोरीतान संगठन गठन

ओम प्रकाश पौडेल । कपिलवस्तु । १२ फागुन । कपिलवस्तु डोरीतान संघको आयोजनमा वाणगंगा नगरस्तरिय...

१३ दिनभित्र संसद बोलाउन सर्वोच्चको आदेश

प्रतिनिधिसभा पुनर्स्थापना काठमाडाैं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

Recent Comments