Home जिल्ला समाचार गौतमबुद्ध आधारभूत विद्यालयकी शिक्षिकामा कोरोना संक्रमण

गौतमबुद्ध आधारभूत विद्यालयकी शिक्षिकामा कोरोना संक्रमण

९ मंसिर कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिका ९ स्थित गौतमबुद्ध आधारभुत विद्यालय कुसुमडाडाँ मा पढाउने एक शिक्षिकालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको शंका लागेपछि शिक्षिकाले हिजो स्वाव संकलन गर्नुभएको थियो । आज आएको रिर्पोटमा उहाँलाई कोरोना संक्रमण पृष्टि भएको हो ।


विद्यालयमा जोखिम बढेको छ , रुघा खोकि तथा टाउँको दुख्ने समस्या अन्य शिक्षकशिक्षिकामा पनि देखिएकोले सावधानी अपनाउन आवश्यक रहेको स्रोतले बताएको छ । यद्यपि शिक्षिकामा कोरोना देखिए पछि के कसरी विद्यालय सञ्चालन गर्ने भन्ने कुराको निर्णय अझै नभएको विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । २४ वैशाख ।निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई आज पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।...

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु...

३ दर्जन वित्तिय सस्थाको एक हप्ता बन्द गर्ने निर्णय

कपिलवस्तु २४ वैशाख। वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै...

लुम्विनीका कोरोना अस्पतालमा ६ सय स्वास्थ्यकर्मी थप हुदै

बुटवल  २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना...

Recent Comments