Home Breaking News रौतहटमा राष्ट्रिवादीको प्रदर्शन ।। हिन्दु राष्ट्र र राजसंस्था पुर्नःस्थापनाको माग ।।

रौतहटमा राष्ट्रिवादीको प्रदर्शन ।। हिन्दु राष्ट्र र राजसंस्था पुर्नःस्थापनाको माग ।।

११ मंसिर, रौतहट ।

 हिन्दु राष्ट्र तथा राजसंस्था पुर्नःस्थापनाको माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा आज प्रदर्शन गरेको छ ।रौतहटको गौरमा मोटरसाइकल ¥याली सहित सुरु भएको प्रर्दशनमा सहभागीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था सहितको प्रजातन्त्र स्थापना हुनुपर्ने लगायतका नारा लगाएका थिए । राजनीतिक दलका नेताहरुका कारण मुलुकमा भ्रष्टाचार बढेको र जनताले दुःख मात्रै पाएको उनीहरुको तर्क थियो ।

“हामी राजासहितको प्रजातन्त्रको पक्षमा छौं । यसैको पहलका लागि देशभर दबावका कार्यक्रम आयोजना गरिरहेका छौं,” नेपाल राष्ट्रवादी समूह रौतहटका अध्यक्ष वीरेन्द्रकुमार गिरीले भने, ‘अहिले देशको अवश्था हेर्दा दुःख लाग्छ, नेताहरुले आफ्नो लागि मात्रै सोच्छन् उनीहरुलाई जनताको कुनै वास्ता छैन ।’पछिल्लो समय नेताहरु भ्रष्टाचारमा लिप्त भएको र आफ्नो स्वार्थका लागि मात्रै काम गरिरहेको ¥यालीमा सहभागीहरुको आरोप थियो । गौरबाट सुरु भएको मोटरसाइकल ¥याली ४२ किलोमिटर उतर चन्द्रनिगाहपुरसम्म पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुको कृष्णनगरमा १११ औं अन्तर्राष्ट्रीय महिला दिवस भव्यताका साथ मनाइयो

कृष्णनगर, फाल्गुन २४ महिला सुरक्षा,सम्मान र रोजगार समृद्ध नेपाल को आधार...

पुरुषबारे महिलाले थाहा पाउनै पर्ने १० रोचक तथ्य

पुरुषहरु बाहिरबाट कठोर स्वभावको हुन्छन् । उनीहरु भित्रबाट निकै नै कोमल पनि हृदयका हुन्छन् । भन्न त धेरैले सजिलै भनिदिन्छन्, ‘मर्दलाई सानो...

इक्वेटोरियल गिनीमा श्रृंखलावद्ध विस्फोट, १७ जनाको मृत्यु

२४ फागुन । मध्य–अफ्रिकी मुलुक इक्वेटोरियल गिनीमा लगातार भएको बम विस्फोटमा १७ जनाको मृत्यु भएको छ। सयौं मानिसहरू घाइते...

सहकारीका माध्यमबाट समाजलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपले नै रुपान्तरण गर्नु पर्ने: मन्त्री पौडेल

नेपालगञ्ज २४ फागुन । लुम्बिनी प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले विपन्न समुदायको सारथीको रुपमा...

Recent Comments