१२ मंसिर २०७७ कपिलवस्तु
लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको सन्दर्भमा नारा ‘लैंगिक हिंसा अन्तयको प्रतिवद्धतास व्यक्ति, समाज र सबैको ऐक्यवद्धता, भन्ने मूल नाराका साथ कृष्णनगरको सिर्सिहवा मा किशोरी समूहबिच छलफलमा शान्ति पुनसर््थापना गृहका निशा पंथी अध्यक्षता, महिला वालवालिका शाखा प्रमुख थुमा उपाध्याय को संचालनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ, कृष्णनगर नगरपालिका को आयोजना तथा विभिन्न संघ संस्था ईलाका प्रहरी कार्यालय कृष्णनगर, सुआहारा दोस्रो, आफान्त नेपाल, शान्ति पुनसर््थापना गृह, साना हात, माहुरी होमको सहकार्य नगरपालिकाको रोजगार संयोजक ईश्वरी पौडेल , सुआहाराका पृथीपाल तेली, संगीता यादव, प्रहरी चौकी सिर्सिहवाका जनार्दन यादव, आफान्त नेपालका केशर विश्वकर्माले छलफल चलाएर अन्तरक्रिया कार्यक्रम गरेको कुरा पृथीपाल तेलीले बताउनु भयो ।
कपिलबस्तुको कृष्णनगरमा लैंगिक हिंसा विरुद्ध किशोरी समूह बीच छलफल ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1