Home प्रदेश समाचार कपिलवस्तु र रुपन्देहिका थप १/१ जनाको ज्यान लियो कोरोनाले ।

कपिलवस्तु र रुपन्देहिका थप १/१ जनाको ज्यान लियो कोरोनाले ।

१३ मंसिर, कपिलवस्तु ।
लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत २ जनाको निधन भएको छ । बुटवल र कपिलवस्तुबाट उपचारका लागि भर्ना भएका २ जना पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।


मंसिर ९ गते कोरोना पुष्टि भएका कपिलवस्तु बुद्धभुमि( २ गोरुसिङ्गेका ७४ वर्षीय पुरुषको र मंसिर ५ गते कोरोनाको कारण भर्ना भएका बुटवल उपमहानगरपालिका( ७ का ४२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनीहरु दुबैजना पहिलेदेखि नै मृगौलाको बिरामी रहेर डाईलासिस गरिरहेको समेत अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

अक्सिजन नपाएर अस्पतालमै ८ संक्रमितको मृत्यु

30 वैशाख, बुटवल । रुपन्देहीका अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन नपाएर मृत्यु...

बैशाख ३० मा रमजान र ३१ शुक्रवारका दिन ईद उल फितर मनाइने: राष्ट्रीय मदरसा संघ नेपाल

२९, बैशाख, कपिलवस्तु आज नेपालको कुनै पनि भागमा चन्द्रमा देखिएन न त छिमेकी...

कपिलवस्तुमा जेष्ठ १० सम्म निषेधाज्ञा

२०७८ बैशाख २९ , कपिलवस्तु कपिलवस्तुमा बैशाख ३१ गतेसम्मको निषेधाज्ञा (लकडाउन) जेष्ठ १० सम्म थप हुने भएको छ...

तौलिहवा अस्पतालमा आउने अक्सिजन हाईज्याक, उपचाररत ५५ जनाको जीवन रक्षा गर्न अधिकारकर्मीको माग

कपिलवस्तु २८ बैशाख । कपिलवस्तु अस्पताल तौलिहवामा नियमित रुपमा आउने गरेको ५० सिलिण्डर अक्सिजन रुपन्देही प्रशासनको आदेशमा हाई ज्याक...

Recent Comments