Home समाचार महाधिवेशनको तयारीमा लाग्नुस् ःडा.कोइराला

महाधिवेशनको तयारीमा लाग्नुस् ःडा.कोइराला

२०७७, १३ मंसिर, काठमाडौं

कांग्रेस नेता डा.शेखर कोइरालाले कुनै पनि बहानामा पार्टीको महाधिवेशन रोकिन नहुने बताउनु भएको छ ।‘कोरोना भाइरसको संक्रमण अहिल्यै निराकरण हुने सम्भावना देखिँदैन,’ चिकित्सकसमेत रहेका नेता कोइरालाले कार्यकर्तालाई निर्देशन दिँदै भन्नु भयो , ‘त्यसैले सामाजिक र भौतिक दूरी कायम राख्दै महाधिवेशनको तयारीमा लाग्नुस् ।’

आज कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले गरेको रक्तदान कार्यक्रममा बोल्दै डा। कोइरालाले केन्द्रीय परिपत्रअनुसार तोकिएको म्यादभित्रै क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाउन जिल्ला सभापतिहरूलाई आग्रह गर्नु भयो ।

‘सबैतिरबाट लोकतन्त्रमाथि प्रहार हुन थाल्यो । व्यवस्था नै गुम्छ कि भन्ने आशंका सुरु हुन थालेको छ । यस्तो वेलामा महाधिवेशनमार्फत कांग्रेसलाई जनतामैत्री र गतिशील बनाई जीवन्तता दिन आवश्यक छ,’ नेता कोइरालाले भन्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

वाणगंगा स्तरिय डोरीतान संगठन गठन

ओम प्रकाश पौडेल । कपिलवस्तु । १२ फागुन । कपिलवस्तु डोरीतान संघको आयोजनमा वाणगंगा नगरस्तरिय...

१३ दिनभित्र संसद बोलाउन सर्वोच्चको आदेश

प्रतिनिधिसभा पुनर्स्थापना काठमाडाैं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

Recent Comments