१४ मंसिर २०७७, कपिलवस्तु ।
कपिलवस्तुमा आज १७ जना कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमित कपिलवस्तु नगरपालिकाका ५ जना, शिवराज नगरपालिकामा ५ जना, वाणगंगा नगरपालिकामा २ जना र बुद्धभुमी नगरपालिकामा ५ जना नयाँ कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1