१४ मंसिर २०७७, कपिलवस्तु ।
कपिलवस्तु जिल्लामा थप एक कोराना संक्रमित पुरुषको मृत्यु भएको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ६ का ५७ वर्षिय पुरुषको मृत्युु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यो सँगै कपिलवस्तुमा कोरोनाका कारण ज्यान गुमाउने को संख्या २० पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1