Home जिल्ला समाचार आँखामा खुर्सानीको धुलो हाली गहना लुट्ने एक जना पक्राउ

आँखामा खुर्सानीको धुलो हाली गहना लुट्ने एक जना पक्राउ

मंसिर १९ कपिलवस्तु ।
आँखामा खुर्सानीको धुलो हाली कानमा लगाएका सुनको गहना लुटपाट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु महाराजगन्ज नगरपालिका–३ निवासी २८ वर्षीय रामवृक्ष खटिक रहेका प्रवक्ता बैदवारले जानकारी दिए। उनलाई आफ्नै घरमा बसिरहेको अवस्थामा फेला पारी शंकाका आधारमा सोधपुछ गर्दा उनको साथबाट एक जोर सुन टप (झुम्का) समेत फेला परेपछि उनलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ।


घटनाबारे इलाका प्रहरी महाराजगन्ज कपिलवस्तुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। महाराजगन्ज नगरपालिका–३ चौहट्टी बस्ने करिब ५० वर्षीया सारजहा मनिहार घरदेखि दक्षिण पश्चिम करिब ५०० मिटर टाढा अरहर खेतमा शौचालय गरिरहेको अवस्थामा बुधबार बिहान करिब ८ बजेतिर आखाँमा खुर्सानीको धुलो हाली कानमा लगाएको एक जोर सुनको टप लुटेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

नेपाली महिलाको कपडा च्यातिदिएपछि सिमामा प्रदर्शन

भैरहवा २० फागुन ।  हिजो साझ भारतीय सिमा सुरक्षा बलका प्रहरीले स्थानीय महिलाको कपडा च्यातिदिएपछि नेपाल भारत...

सन्धिखर्क नगरपालिकाले कृषकलाई बिना धितो कृषि ऋण प्रदान गर्ने ।।

अर्घाखाँची १९ फागुनसन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि गर्ने कृषकहरुलाई बिना धितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ । विदेशबाट फर्किएका र...

अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा दुर्घटनामा १३को मृत्यु

काठमाडौ :  अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा भएको एक सवारी दुर्घटनामा कम्तिमा १३ जनाको मृत्यु भएको छ।उनीहरुमध्ये १०...

म्यानमारमा सुरक्षाफौजको गोली लागेर ३८ जनाको मृत्यु

काठमाडौं :  म्यानमारमा लोकतन्त्रमाथि कू गरेको सैनिक शासक क्रुर बन्दै गएको छ। प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको...

Recent Comments