Home विदेश भारतको तुलसियापुर चोकमा लाइफ लाइन हास्पिटलको उद्धघाटन

भारतको तुलसियापुर चोकमा लाइफ लाइन हास्पिटलको उद्धघाटन

२० मंसिर, कृष्णनगर

M. D. (Skin) डा. राजीव प्रताप सिंह, , M. B. B. S र M. S. डा. विनय कुमार सिंह ( जनरल सर्जन), D. P. T. सुनिल कुमार गुप्ता ( फिजियोथेरेपी) , M. B. B. S. डा. वी वर्मा, M. B. B. S. डा. जोगिन्दर यादव (रेडियोलांजिस्ट) , , M. B. B. S . डा. मरियम सैय्यद (स्त्री एवम् प्रसूति रोग विशेषज्ञ) लगायत डा. हरु रहने जनाइएको छ l ००९१९४१५२४००५३, ००९१९४१५४१०५९९, ००९१७४०८३३१२३२ लगायत सम्पर्क नम्बर हरू रहेको छ l तुलसियापुर लगायत क्षेत्रका स्थानीय अब बाहिर औषधि गराउन न जानु परोस भन्ने उद्देश्यका साथ हास्पिटल संचालन गरिएको हास्पिटल संचालक अवधेश जयसवाल ले बताए l

छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको तुलसियापुर चोकमा सांसद जगदम्बिका पाल द्वारा लाइफ लाइन हास्पिटलको उद्धघाटन भएको छ l बढ्नी रोड , तुलसियापुर ( सिद्धार्थनगर) मा उद्घाटन भएको उक्त हास्पिटलमा हर्निया, हाइड्रोसिल, अपेन्डिकस, नार्मल डिलेवरी, आपरेशन द्वारा डिलेवरी, पित्तको थैलीको आपरेशन, किडनीमा भएको पथरीको आपरेशन, पलास्टर र हड्डी फ्याक्चरको आपरेशन गरिने जस्ता सुबिधा सम्पन्न रहेको साथै चौबीस घण्टा एमरजैंसी सेवा समेत उपलब्ध रहने हास्पिटल प्रशासनले जनाएको छ l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments