Home समाचार विप्लवसँग एकता गर्ने माओवादी केन्द्रको निर्णय

विप्लवसँग एकता गर्ने माओवादी केन्द्रको निर्णय

२१ मंसिर, काठमाडौं ।
पूर्वमन्त्री गोपाल किरातीको नेतृत्वमा पुनर्गठित नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ ।हालै बसेको केन्द्रीय कमिटीको बैठकले विप्लवसँग एकता गर्ने निर्णय गरेको माओवादी केन्द्रका नेता गोपाल किरातीले अनलाइनखबरलाई बताए । ‘हाम्रो केन्द्रीय कमिटीको बैठकले उहाँहरुसँग पार्टी एकता गर्ने निर्णय गरेको छ’ किरातीले भने, ‘अबको केही महिनाभित्र एकता प्रक्रिया टुंगिएला ।’


पार्टी एकताका लागि आफूहरुले पठाएको पत्रको जवाफ पनि प्राप्त भइसकेको किरातीले बताए । विप्लवसँग एकता गर्ने पार्टीले निर्णय गरेपछि आफ्नो पार्टीका केही नेताहरु डराएर हिँडेको र अलग्गै समूह बनाएको किरातीले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । २४ वैशाख ।निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई आज पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।...

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु...

३ दर्जन वित्तिय सस्थाको एक हप्ता बन्द गर्ने निर्णय

कपिलवस्तु २४ वैशाख। वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै...

लुम्विनीका कोरोना अस्पतालमा ६ सय स्वास्थ्यकर्मी थप हुदै

बुटवल  २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना...

Recent Comments