Home Uncategorized १०९६ जनामा कोरोना संक्रमण

१०९६ जनामा कोरोना संक्रमण

२१ मंसिर, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । मन्त्रालयका अनुसार ६४९५ परीक्षणमा १०९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७५२ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ ।हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३५१, कास्कीमा ८७, ललितपुरमा ७४, भक्तपुरमा ५९, मोरङमा ५६, झापामा ३८, रुपन्देहीमा ३५, अछाममा ३४, बाँकेमा २९, दाङमा २५, चितवनमा २३, बर्दियामा २१ र सुनसरीमा २० जनामा संक्रमण पुष्टि भएको छ ।त्यस्तै सिन्धुलीर नवलपरासी पूर्वमा १९/१९, काभ्रेमा १४, तनहुँ र पाल्पामा १३/१३, गोरखामा १२, इलाम र बाग्लुङमा ११/११, बाग्लुङ र लमजुङमा १०/१०, धनुषा, सिन्धुपाल्चोक र स्याङ्जामा ७/७, धादिङ र बैतडीमा ६/६, सप्तरी, सिराहा, म्याग्दी र कैलालीमा ५/५ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार मकवानपुर र गुल्मीमा ४/४, सर्लाही, महोत्तरी, धनकुटा, रामेछाप, रोल्पा र डोटीमा ३/३, ताप्लेजुङ, सोलुखुम्बु, पर्सा, भोजपुर, रौतहट, बारा, नुवाकोट, मुस्ताङ, अर्घाखाँची, रुकुम पूर्व, नवलपरासी पश्चिममा २/२ र तेह्रथुम, उदयपुर, रसुवा, ओखलढुंगा, पर्वत, कपिलवस्तु, रुकुम पश्चिम, सल्यान, डडेल्धुरा, कञ्चनपुर र दार्चुलामा १/१ जना संक्रमित भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments