Home अर्थ २४ करोड लागतमा भैरहवामा आधुनिक कृषि बजार निर्माण हुँदै

२४ करोड लागतमा भैरहवामा आधुनिक कृषि बजार निर्माण हुँदै

भैरहवा २२ मंसिर । 

कृषि बजारलाइ आधुनिकिकरण गर्ने उद्देश्य सहित भैरहवामा आधुनिक कृषि भवन निर्माण हुने भएको छ । सामुदायिक कृषि बजार पुर्वाधार बिकास आयोजना अन्तर्गत भैरहवामा रहेको हाटबजार लाग्ने ठाउमा ब्लक बी अन्तर्गत आधुनिक भवन निर्माण सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच कृषि तथा पशुपन्क्षी बिकास मन्त्री घनश्याम भुसालले शिलान्यास गरेका छन ।

     सोमबार एक कार्यक्रमका बीच कृषि तथा पशुपन्क्षी बिकास मन्त्री घनश्याम भुसालले शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री भुसालले तुलनात्मक रुपमा बिकास निर्माणको काम राम्रो रहे पनि भैरहवाको हकमा यो प्रयाप्त नरहेको जिकिर गर्नुभयो । २४ करोड २७ लाख ४८ हजार ४ सय ४९ रुपैया लागत अनुमान गरिएको भवन निर्माण गर्न बिकास एण्ड ब्रदर्स आत्रेय र बस्नेत जेभी सिनामङलले १६ करोड ३८ लाख १७ हजार २ सय ६० रुपैयामा ठेक्का पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments