Home प्रदेश समाचार CTEVT नेपाल बिद्यार्थी सघद्धारा बिरोध प्रदर्सन

CTEVT नेपाल बिद्यार्थी सघद्धारा बिरोध प्रदर्सन

कपिलवस्तु, २२ मंसिर

लुम्बिनी प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयलाई स्थानान्तरण गर्न स्वीकृत प्रदान गरेको निर्णयविरुद्ध CTEVT नेपाल बिद्यार्थी सघ ले बिरोध प्रदर्सन गरेको छ ।

२७ बर्ष पुरानोे ऎतिहासिक पहिचान बोकेको कलेज लाई प्रदेश मन्त्री परिषद बैठकले स्थानान्तरण गर्नु आपत्तिजनक भएको भन्दै बिद्यार्थीहरुले बिरोध जनाएका हुन । साथै समितिले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पनि बुझाएका छ् ।

बिद्यार्थीहरुले दुईतिहाईको बलमा सरकार्ले बिद्यार्थीको भबिस्यमाथी खेलवाड गरेको भन्दै बिद्यार्थीहरुले आन्दोलन थालेका हुन । सरकारले आफ्ना माग सुनुवाइ नगरेको खण्डमा आन्दोलन थप चर्काएर लैजाने चेतावनी दिएका राप्ती प्राबिधिक शिक्षालय देउखुरी दाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments