Home खेलकुद कपिलवस्तुमा आयोजित राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि कास्कीलाई

कपिलवस्तुमा आयोजित राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि कास्कीलाई

कपिलवस्तु, २५ मंसिर
कपिलवस्तुको बाणगंगा नगरपालिकामा सञ्चालन भएको राष्ट्रिय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि कास्कीले चुमेको छ । कपिलवस्तुलाई हराउदै सोझो सेटमा कास्कीले जित हासिल गर्न सफल भएको हो । पहिलो सेट २१,१६ र दोस्रो सेठ २१, ७ ले हराउदै कास्की बिजयी भएको हो ।


प्रथम भएसगै कास्कीले ६६ हजार नगद सहित शिल्ड र मेडल पाएको छ भने द्धित्तिय भएको कपिलवस्तुले ३३ हजार शिल्ड र मेडल हात पारेको छ । कास्कीबाट बिशाल खड्का र बिधान अधिकारी त्यस्तै कपिलवस्तुबाट बिनोद पौडेल, राजु थापा फाइनलमा पुगेका थिए ।

राष्ट्रिय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको बाणगंगा नगरपालिका वडा नः ४ को आयोजना तथा शान्ती दिप युवा क्लवको समन्वयमा सम्पन्न भएको हो । प्रतियोगितामा बिभागिय टोली सहित देशभरका ३७ समुहको सहभागिता रहेको थियो । नेपालमै पहिलो पटक राष्ट्रीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने वडाका रुपमा बाणगंगा नगरपालिका वडा नः ४ रहेको छ ।


कार्यक्रममा खेलाडीलाई लुम्बिनी प्रदेश सासंद बिष्णु पन्थीले सम्मान प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गदैँ उनले भने युवालाई खेलसगं जोड्न सके समाज राम्रो हुनुका साथै खेल क्षेत्रमा पनि अगाडी बढ्न सकिने कुरामा जोड दिएका थिए । वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले प्रतियोगितालाई निरन्तरता दिने बताउदै प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुको कृष्णनगरमा १११ औं अन्तर्राष्ट्रीय महिला दिवस भव्यताका साथ मनाइयो

कृष्णनगर, फाल्गुन २४ महिला सुरक्षा,सम्मान र रोजगार समृद्ध नेपाल को आधार...

पुरुषबारे महिलाले थाहा पाउनै पर्ने १० रोचक तथ्य

पुरुषहरु बाहिरबाट कठोर स्वभावको हुन्छन् । उनीहरु भित्रबाट निकै नै कोमल पनि हृदयका हुन्छन् । भन्न त धेरैले सजिलै भनिदिन्छन्, ‘मर्दलाई सानो...

इक्वेटोरियल गिनीमा श्रृंखलावद्ध विस्फोट, १७ जनाको मृत्यु

२४ फागुन । मध्य–अफ्रिकी मुलुक इक्वेटोरियल गिनीमा लगातार भएको बम विस्फोटमा १७ जनाको मृत्यु भएको छ। सयौं मानिसहरू घाइते...

सहकारीका माध्यमबाट समाजलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपले नै रुपान्तरण गर्नु पर्ने: मन्त्री पौडेल

नेपालगञ्ज २४ फागुन । लुम्बिनी प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले विपन्न समुदायको सारथीको रुपमा...

Recent Comments