२ पुस, काठमाडौं ।
५० हजार मेट्रिकटन युरिया मल खरिद गर्न नेपाल र बंगालदेशी सरकारी कम्पनीबीच सम्झौता भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड र बंगालादेशी केमिकल इन्डष्ट्रिज कम्पनीबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
युरिया बल्क र कार्गो गरी दुई तरिकाबाट तीन महिनाभित्र मल ल्याउन समझदारी भएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1