Home समाचार १३ गते आन्दोलन गर्ने कांग्रेसको घोषणा

१३ गते आन्दोलन गर्ने कांग्रेसको घोषणा

९ पुस, काठमाडौं ।
कांग्रेसले मंसिर १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ ।बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका छन् ।


प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले यहीँ पुस १३ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुको कृष्णनगरमा १११ औं अन्तर्राष्ट्रीय महिला दिवस भव्यताका साथ मनाइयो

कृष्णनगर, फाल्गुन २४ महिला सुरक्षा,सम्मान र रोजगार समृद्ध नेपाल को आधार...

पुरुषबारे महिलाले थाहा पाउनै पर्ने १० रोचक तथ्य

पुरुषहरु बाहिरबाट कठोर स्वभावको हुन्छन् । उनीहरु भित्रबाट निकै नै कोमल पनि हृदयका हुन्छन् । भन्न त धेरैले सजिलै भनिदिन्छन्, ‘मर्दलाई सानो...

इक्वेटोरियल गिनीमा श्रृंखलावद्ध विस्फोट, १७ जनाको मृत्यु

२४ फागुन । मध्य–अफ्रिकी मुलुक इक्वेटोरियल गिनीमा लगातार भएको बम विस्फोटमा १७ जनाको मृत्यु भएको छ। सयौं मानिसहरू घाइते...

सहकारीका माध्यमबाट समाजलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपले नै रुपान्तरण गर्नु पर्ने: मन्त्री पौडेल

नेपालगञ्ज २४ फागुन । लुम्बिनी प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले विपन्न समुदायको सारथीको रुपमा...

Recent Comments