Home प्रदेश समाचार तम्घासमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

तम्घासमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

१० पुस, गुल्मी ।
गुल्मीको तम्घासमा जनता समाजवादी पार्टी(जसपा) का नेता तथा कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । शुक्रबार साँझ जिल्ला प्रशासन कार्यालय अगाडि नै जसपाका नेता तथा कार्यकर्ताहरुले राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका थिए ।


पुत्ला दहनपछि बोल्दै जसपा गुल्मीका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डेले संसद विघटनको विरोधमा पुत्ला दहन गरिएको बताए । उनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई आन्दोलनको बलबाट सच्याउन बाध्य पारिने बताए । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेपछि नेकपा प्रचण्ड-माधव नेपाल समूह, नेपाली कांग्रेस र जसपाले देशका विभिन्न भागमा प्रदर्शन गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments