Home प्रदेश समाचार ने बि संघ सितगङगा नगर समिति द्वारा संसद विघटन विरुद्ध बिरोध प्रदर्सन...

ने बि संघ सितगङगा नगर समिति द्वारा संसद विघटन विरुद्ध बिरोध प्रदर्सन ।

अर्घाखाँची १२,२०७७ पौष

नेपाली काङ्ग्रेसको बिद्यार्थी संगठन नेपाल विद्यार्थी संघ सितगङ्गा नगर कार्य समिति अर्घाखाँचीले के पि ओली सरकारले गरेको संसद विघटन विरुद्ध बिरोध प्रदर्सन गरेको छ । ने बि संघ सितगङगा अध्यक्ष बसन्त पौडेलको नेतृत्वमा उक्त बिरोध प्रदर्सन भएको हो ।

बिरोध प्रदर्सन ठाडा अमराई बाट सुरु भएर अमराई बजार परिसर हुँदै इलाका प्रहरी कार्यलय दहमा गएर कोण सभामा परिणत भएको थियो । बिरोध प्रदर्सनमा बोल्दै नेपाली काङ्ग्रेस सितगङगा नगर सभापति मोती बेल्बासेले त्यस्तै पुर्व जिल्ला सदस्य केशव अधिकारी नगर सचिब सुमन्त पौडेल , ने बि संघ जिल्ला कोषाअध्यक्ष कुसुम थापा मगर , जिल्ला सदस्य डि आर सिंह बेल्बासे लागाएतले बोल्दै सरकार पुर्ण असफल भएको र नेकपा को भबिस्य नरहेको बताउनु भयो ।

त्यस्तै ने बि संघ सितगङगा नगर अध्यक्ष वसन्त पौडेलले प्रदर्सन कार्यक्रम समापनमा बोल्दै असंबैधानिक कदम विरुद्ध लाग्न र विद्यार्थीको अधिकारक निम्ति आफ्ना कार्यक्रम निरन्तर रुपमा अगाडी बढ्ने बताउनु भयो ।

कार्यक्रममा तरुण दल सितगङगा ४सचिब मधु न्यौपाने , उपाध्यक्ष दिलिप थापा , तरुण दल सितगङगा १४ सचिब संकर न्यौपाने , तरुण विद्यार्थी नेता बाबुराम सापकोटा , सरीता आचार्य , अशोक आचार्य , लगाएत १५० बढी विद्यार्थीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा जारी खेलकुद अन्तर्गत आइतबार पनि विभिन्न स्पर्धा सम्पन्न ।। फागुन १४ देखि जारी प्रतियोगिता सोमबार समापन हुँदै ।।

ओम प्रकाश पौडल । कपिलवस्तु । १६ फागुन ।बुद्धभूमि नगरपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप प्रतियोगिता अन्तर्गत आइतबार पनि...

मानिस हराएकोले खोजि गरिदिनुहुन परिवारको अपिल

ओम प्रकाश पौडेल । १६ फागुन, कपिलवस्तु ।यहिफागुन ९ गते स्यांजा देखि बुटवल हुँदै कपिलवस्तु बोडगाउँ आउने क्रममा आफ््ना पिता हराई रहेकोले...

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

Recent Comments