Home विदेश कोरोना सङ्क्रणबाट निको हुनेको संख्या ६ करोड नजिक

कोरोना सङ्क्रणबाट निको हुनेको संख्या ६ करोड नजिक

पुस १८, काठमाण्डौ –
विश्वमा कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ६ करोड नजिक पुगेको छ । विश्वका दुई सय १८ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म आठ करोड ४३ लाख ७९ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएकोमा पाँच करोड ९६ लाख ३९ हजारभन्दा धेरै निको भएका हुन् । कोरोना सङ्क्रमणबाट अहिलेसम्म १८ लाख ३५ हजारभन्दा धेरैको ज्यान गइसकेको छ भने अहिले दुई करोड २९ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।


खोपलाई अनुमति दिने तथा लगाउने क्रममा होडबाजी चलिरहँदा नयाँ सङ्क्रमित थपिने क्रम पनि बढिरहेकै छ । अहिले कोरोना भाइरसको नयाँ प्रकार पनि विभिन्न देशमा देखिन थालेकाले थप सतर्कता अपनाउन थालिएको छ । लकडाउन तथा प्रतिबन्धहरु हटेर जनजीवन सामान्य अवस्थातर्फ गइरहेको भए पनि जोखिम रहेकोले सावधानी अपनाउन विज्ञहरुले आग्रह गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

अक्सिजन नपाएर अस्पतालमै ८ संक्रमितको मृत्यु

30 वैशाख, बुटवल । रुपन्देहीका अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन नपाएर मृत्यु...

बैशाख ३० मा रमजान र ३१ शुक्रवारका दिन ईद उल फितर मनाइने: राष्ट्रीय मदरसा संघ नेपाल

२९, बैशाख, कपिलवस्तु आज नेपालको कुनै पनि भागमा चन्द्रमा देखिएन न त छिमेकी...

कपिलवस्तुमा जेष्ठ १० सम्म निषेधाज्ञा

२०७८ बैशाख २९ , कपिलवस्तु कपिलवस्तुमा बैशाख ३१ गतेसम्मको निषेधाज्ञा (लकडाउन) जेष्ठ १० सम्म थप हुने भएको छ...

तौलिहवा अस्पतालमा आउने अक्सिजन हाईज्याक, उपचाररत ५५ जनाको जीवन रक्षा गर्न अधिकारकर्मीको माग

कपिलवस्तु २८ बैशाख । कपिलवस्तु अस्पताल तौलिहवामा नियमित रुपमा आउने गरेको ५० सिलिण्डर अक्सिजन रुपन्देही प्रशासनको आदेशमा हाई ज्याक...

Recent Comments