Home प्रदेश समाचार अर्घाखाँचीमा छोरीले पिताको काजत्रिया गर्दै

अर्घाखाँचीमा छोरीले पिताको काजत्रिया गर्दै

पुष १९ कपिलवस्तु ।
पित्री तार्न छोराले नै दाक्गबत्ती दिने र काजकिरिया गर्नुपर्ने हिन्दु मान्यता लाई तोड्दै अर्घाखाँचीमा एक छोरीले आफ्ना पिताको अन्त्यष्टि गर्दै काजकिरीया गरेकी छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ डिहिडाँडा फुदवाङमा छोरिले नै आफ्नो बुवालाई मुखाग्नी अर्थात दागबत्ती दिइ काजकिरिया गरेकी हुन ।


फुदवाङ्ग निवासी स्वर्गीय मानबहादुर के.शि कि छोरी रन्जना के सीले आफ्ना पिता मानबहादुर के.सी को अहिले काजकिरिया गरेकी छिन् । आफू मरेपछि दागबत्ती, काजकिरिया र पिण्डदानको लागि मात्रै भएपनि छोरा जन्माउनु पर्छ भन्ने नेपाली समाजको साँगुरो सोचाईलाई चिर्दै रन्जनाले पिताको काजक्रिया गरेकी हुन ।
छोराछोरी समान हुन भन्ने भावनाको ज्वलन्त उदाहरण समेत पेश गर्दै रञ्जनाले अहिलेको जमानामा छोरिले गर्न नसक्ने र गर्न नहुने काम केही छैन भन्ने कुराको पुष्टि समेत गरेको सामाजिक अगुवाहरुले बताएका छन् । रन्जनाले गरेको साहसको स्थानिय धुर्वराज आचार्य सहितका सामाजिक अगुवाहरुले खुलेर प्रशंसा गरेका छन भने सामाजिक संजालमा उनको सो कार्यको तिव्र प्रश्सा भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । २४ वैशाख ।निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई आज पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।...

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु...

३ दर्जन वित्तिय सस्थाको एक हप्ता बन्द गर्ने निर्णय

कपिलवस्तु २४ वैशाख। वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै...

लुम्विनीका कोरोना अस्पतालमा ६ सय स्वास्थ्यकर्मी थप हुदै

बुटवल  २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना...

Recent Comments