काठमाण्डौ १३ माघ
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।
मंगलबार केन्द्रीय कार्यालय सानेपामा बनेको कांग्रेस केन्द्रीय समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । माघको १७ गते शनिबार पार्टी निकट भातृ संस्थाहरुले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने, माघ २४ गते शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने तय भएको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1