Home प्रदेश समाचार प्रधानमन्त्री हुन रहर गर्नेलाई चुनावमा सहभागी हुन चुनौती

प्रधानमन्त्री हुन रहर गर्नेलाई चुनावमा सहभागी हुन चुनौती

बुटवल १३ माघ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री ओली समूहका नेता शंकर पोखरेलले प्रधानमन्त्री हुन रहर गर्नेलाई चुनावमा सहभागी हुन चुनौती दिनुभएको छ । राष्ट्रिय युवा संघ नेपालले मंगलबार बुटवलमा आयोजना गरेको कार्यकता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले पदका लागि नै विवाद देखिएको भन्दै प्रधानमन्त्री हुन रहर भए चूनाव लड्न चूनौती दिनुभएको हो ।


उहाले प्रधानमन्त्री ओली पार्टीले टिका लगाएर प्रधानमन्त्री बनेको नभई जनताबाट अनुमोदित भएर प्रधानमन्त्री बनेकाको समेत बताउनु भयो । अधिवेशन हारेका माधव नेपाल पार्टी फोडेर अध्यक्ष बनेको र बिघटीत संसदीय दलको बैठक बोलाएर प्रचण्ड दलका नेता बन्नु लज्जास्पद भएको उहाले बताउनुभयो । पोखरेलले जनताका पक्षमा निर्णय नगर्ने, दलको निर्णय नमान्ने सांसदको कुनै ओचित्य नभएको बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा जारी खेलकुद अन्तर्गत आइतबार पनि विभिन्न स्पर्धा सम्पन्न ।। फागुन १४ देखि जारी प्रतियोगिता सोमबार समापन हुँदै ।।

ओम प्रकाश पौडल । कपिलवस्तु । १६ फागुन ।बुद्धभूमि नगरपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप प्रतियोगिता अन्तर्गत आइतबार पनि...

मानिस हराएकोले खोजि गरिदिनुहुन परिवारको अपिल

ओम प्रकाश पौडेल । १६ फागुन, कपिलवस्तु ।यहिफागुन ९ गते स्यांजा देखि बुटवल हुँदै कपिलवस्तु बोडगाउँ आउने क्रममा आफ््ना पिता हराई रहेकोले...

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

Recent Comments