Home जिल्ला समाचार चैत भित्र नेपाल हिन्दुराष्ट्र हुन्छ : अध्यक्ष पटेल

चैत भित्र नेपाल हिन्दुराष्ट्र हुन्छ : अध्यक्ष पटेल

कपिलवस्तु माघ१९

हिन्दु परिषद नेपालका केन्द्रय अध्यक्ष सन्ताेष पटेलले आगामी चैत्र भित्र नेपाल हिन्दुराष्ट हुने बताउनु भएको छ । हिन्दु धर्म बचाउन हिन्दुहरू एक ठाउमा उभिनु पर्ने अध्यक्ष पटेलले उदघोष गर्नु भयो । नरसिंह हिन्दु सेना तथा हिन्दु परिषद नेपाल कपिलवस्तुले अयाेजना गरेकाे हिन्दु जनजागरण कार्यक्रममा उहाले यस्तो बताउनु भयो । अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने हिन्दु राष्ट्र नेपाल केहि विदेशीहरूकाे चलखेलले गर्दा धर्म निर्पेक्ष भएको बताउनु भयो ।

उहाले चैत्र भित्र पुनः नेपाल हिन्दु राष्ट्र हुने बताउनु भयो । हिन्दु दाजुभाई अापसमा भेटिदा जय श्रीरामकाे अभिवादन गर्न अग्रह गरेका छन । हिन्दु जनजागरण कार्यक्रममा बाेल्दै महाकाल संस्थाका केन्द्रिय अध्यक्ष अभिशेष जाेसिले हिन्दुहरूकाे अस्था तथा हिन्दुत्व माथि कुनै पनि हस्ताक्षेप स्विकार नरहेकाे बताउनु भयाे । त्यस्तै नरसिंह हिन्दु सेनाका केन्द्रय अध्यक्ष विश्णु प्रताप शाहले केहि तत्वहरू अहिले लवजिहाद तिर लागेकाेेेले हिन्दु लडकिहरू धर्म परिवर्तन गरि रहेकाे घटना बढदै गई रहेकाे छ । यसलाई राेक्न हिन्दुहरू जग्नु पर्ने बताउनु भएकाे छ । कार्यक्रम भुवन मिश्राकाे अध्यक्षता मनिष मिश्राकाे संचालन तथा शुसिल गुप्ताकाे सहयाेगमा कार्यक्रम सम्पन्न भएकाे विकास उपाध्याले जानकारी दिनु भयो ।

Ajay sent Today at 10:31 PM

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै

१ सय ५९ जना सकृय संक्रमित कपिलवस्तु ५ असारकपिलवसतुमा सकृय कोरोना सक्रमितको सख्या निरनतर घटदै गएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिवार...

दोस्रो लहरमा रुपन्देहीमा ३१९ संक्रमितको मृत्यु, ।।

३० देखि ४९ वर्ष समूहका मात्रै २९ प्रतिशत ।।असार ५, भैरहवा–रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट हाल सम्म ४७६ जना कोरोना संक्रमितको मृत्यु भएको...

नेविसंघ र तरुण दल विपन्नको सहयोगमा जुट्दै ।।

५ असार कपिलवस्तु ।विपद् होस या अन्य समस्या समुदायमा देखिन साथ नेविसंघ र नेपाल तरुण दलका प्रतिनिधि समुदायमा पुने गर्दछन् ।विश्वभर...

प्रांगारिक खेती प्रर्बद्धन गर्न वाणगंगा २ का महिला कृषक समूहलाई उपकरण हस्तान्तरण ।।

पार्बती आचार्य कपिलवस्तु, ५ असार ।बाणगंगा नगरपालिका वडा नं. २ गोबडीहवास्थित ज्योती महिला कृषक समूहमा सञ्चालन भैरहेको...

Recent Comments