Home जिल्ला समाचार कपिलवस्तु उद्योग बाणिज्य सघंमा नेकपा पक्षको उमेद्धवारी घोषणा (सुची सहित)

कपिलवस्तु उद्योग बाणिज्य सघंमा नेकपा पक्षको उमेद्धवारी घोषणा (सुची सहित)

कपिलवस्तु, २० माघ मंगलवार

linkedin sharing button
messenger sharing button
googlebookmarks sharing button
skype sharing button

कपिलवस्तु उद्योग बाणिज्य सघंको चुनावी माहोल बढि रहदा  नेकपाले टोपनारायण बेल्बासेलाई अध्यक्षमा उठाएको छ । सहमति हुने सम्भावना कम भएपछि नेकपाले कपिलवस्तु उद्योग बाणिज्य सघंको चुनावका लागी पिस हिमालयन होटेलमा सबै पदमा आज पत्रकार सम्मेलन गर्दै घोषणा गरेको छ । जसमा
अध्यक्ष ः टोपनारायण बेल्बासे
वरिष्ठ उपाध्यक्ष ः छवि रेस्मी
उधोग उपाध्यक्ष ः कृष्ण सापकोटा
बाण्ज्यि उपाध्यक्ष ः कृष्ण गैरे
एसोसियट उपाध्यक्ष ः बिरेन्द्र खाण
वस्तुगत उपाध्यक्ष ः बाबुराम पान्डे
महासचिव ः कुशल पौडेल
कोषाध्यक्ष ः मनोहर योगि
सचिब ः खिमा नन्द पौडेल ( कोपिल )
सह कोषाध्यक्ष ः यम बहादुर के सि (ओम )
महिला सदस्य ः गिता पौडेल
महिला सदस्य ः शान्ति क्षेत्री
लेखा समिति ः सम्योजक , मोहन न्यौपाने
लेखा समिति ः सदस्य , कृति मल्ल
नेकपा पक्षले निर्णय गरेको हो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments