Home जिल्ला समाचार पक्राऊ परेका कपिलवस्तुका नेकपा कार्यकर्ता रिहा

पक्राऊ परेका कपिलवस्तुका नेकपा कार्यकर्ता रिहा

कपिलवस्तु २२ माघ ।

नेकपाको प्रचण्ड-माधव पक्षले आह्वान गरेको आमहड्तालाई सफल बनाउदै हिडेका नेकपा कपिलवस्तुका कार्यक्रता रिहा भएका छन। बन्दको आह्वान गर्दै हिडेका नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका कपिलवस्तुका २ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रण लिएर रिहा गरेको छ ।


सदरमुकाम तौलिहवाबाट नेकपाका जिल्ला सदस्य दिपक पाण्डे र विद्यार्थी नेता हरिश चन्द्र खनाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।पाण्डे र खनाललाई नियन्त्रणमा लिएको र साझँ विना सर्त रिहा गरिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

अक्सिजन नपाएर अस्पतालमै ८ संक्रमितको मृत्यु

30 वैशाख, बुटवल । रुपन्देहीका अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन नपाएर मृत्यु...

बैशाख ३० मा रमजान र ३१ शुक्रवारका दिन ईद उल फितर मनाइने: राष्ट्रीय मदरसा संघ नेपाल

२९, बैशाख, कपिलवस्तु आज नेपालको कुनै पनि भागमा चन्द्रमा देखिएन न त छिमेकी...

कपिलवस्तुमा जेष्ठ १० सम्म निषेधाज्ञा

२०७८ बैशाख २९ , कपिलवस्तु कपिलवस्तुमा बैशाख ३१ गतेसम्मको निषेधाज्ञा (लकडाउन) जेष्ठ १० सम्म थप हुने भएको छ...

तौलिहवा अस्पतालमा आउने अक्सिजन हाईज्याक, उपचाररत ५५ जनाको जीवन रक्षा गर्न अधिकारकर्मीको माग

कपिलवस्तु २८ बैशाख । कपिलवस्तु अस्पताल तौलिहवामा नियमित रुपमा आउने गरेको ५० सिलिण्डर अक्सिजन रुपन्देही प्रशासनको आदेशमा हाई ज्याक...

Recent Comments