Home जिल्ला समाचार सांसद पन्थी (नेकपा) प्रचण्ड नेपाल समुहको जिल्ला अध्यक्ष

सांसद पन्थी (नेकपा) प्रचण्ड नेपाल समुहको जिल्ला अध्यक्ष

कपिलवस्तु २६ माघ ।

प्रचण्ड —नेपाल निकट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कपिलवस्तुको अध्यक्षमा विष्णु पन्थीले जिम्मेवारी पाउने टुंगो लागेको छ । उहालाई अध्यक्ष वनाउन सम्वन्धित कमिटीले केन्द्रमा सिफारिस गरेको हो । स्थायी कमिटीले उहालाई छिटटै अध्यक्षमा नियुक्त गरेको सार्वजनिक गर्ने वताइएको छ ।


प्रदेश सांसद समेत रहनु भएका पन्थी लोकप्रिय नेता हुनुका साथै बिकासप्रेमी समेत मानिनु हुन्छ । अध्यक्षमा पन्थी सिफारिस भएपछि प्रचण्ड माधव समुहको सचिव विष्णु शाह (रामचन्द्र ) बन्ने निश्चित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments