Home जिल्ला समाचार उद्योग बाणिज्य संघ अध्यक्षमा कडा प्रतिस्पर्धा

उद्योग बाणिज्य संघ अध्यक्षमा कडा प्रतिस्पर्धा

कपिलवस्तु २७ माघ ।
उद्योग बाणिज्य संघ कपिलवस्तुको दोश्रो अपडेट अनुसार प्रगतीशिल प्यानलका टोपनारायण बेल्वासे र लोकतान्त्रिक प्यानलका डोलक राम घिमिरे बीच कडा प्रतिस्पर्धा देखिएको छ । भलवाड र पटनाको मत परिणाममा ७ मतले अघि देखिएको लोकतान्त्रिक प्यानलाई पछि पार्दै कोपवा र हथौसाको मत गणना पश्चात प्रगतीशिल प्यानलका अध्यक्ष उम्मेदवार टोपनारायण बेल्वासेले १०६ मत ल्याउनु भएको छ । पदाधिकराी तर्फ सोही प्यानलको लगभग सबै पदमा अग्रता देखा परेको छ ।
लोकतान्त्रिक प्यानलका अध्यक्ष उम्मेदवार डोलकराम घिमिरेले १०४ मत ल्याउनु भएको छ । यो अत्यन्तै कडा प्रतिस्पर्धाको अवस्था हो । प्रगतीशिल प्यानलका पडक भएका गजेहडा ,पिपरा, बनगाई , वोडगाउ वाकी नै रहेकाले लोकतान्त्रिक प्यानलको केहि पकड रहेको जीतपुर र बैरीया क्षेत्र वाहेक सकिदै गएकाले प्रगीशिल प्यानलले अधिकांस पदाधिकारी जित्ने एक ब्यावसायीले दावि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुको कृष्णनगरमा १११ औं अन्तर्राष्ट्रीय महिला दिवस भव्यताका साथ मनाइयो

कृष्णनगर, फाल्गुन २४ महिला सुरक्षा,सम्मान र रोजगार समृद्ध नेपाल को आधार...

पुरुषबारे महिलाले थाहा पाउनै पर्ने १० रोचक तथ्य

पुरुषहरु बाहिरबाट कठोर स्वभावको हुन्छन् । उनीहरु भित्रबाट निकै नै कोमल पनि हृदयका हुन्छन् । भन्न त धेरैले सजिलै भनिदिन्छन्, ‘मर्दलाई सानो...

इक्वेटोरियल गिनीमा श्रृंखलावद्ध विस्फोट, १७ जनाको मृत्यु

२४ फागुन । मध्य–अफ्रिकी मुलुक इक्वेटोरियल गिनीमा लगातार भएको बम विस्फोटमा १७ जनाको मृत्यु भएको छ। सयौं मानिसहरू घाइते...

सहकारीका माध्यमबाट समाजलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपले नै रुपान्तरण गर्नु पर्ने: मन्त्री पौडेल

नेपालगञ्ज २४ फागुन । लुम्बिनी प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले विपन्न समुदायको सारथीको रुपमा...

Recent Comments