Home जिल्ला समाचार क्षेत्रगत सदस्य तर्फ यमलाल पाण्डे विजय

क्षेत्रगत सदस्य तर्फ यमलाल पाण्डे विजय

कपिलवस्तु २७ माघ ।
कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि सम्पन्न चुनावको नतिजा आउन सुरु भएको छ


बिच भलवाडको क्षेत्रगत सदस्य तर्फ यमलाल पाण्डे (कृष्णा) बिजय भएका छन् । कुल खसेको मत मध्ये पाण्डेको ४३ र उनका प्रतिस्पर्धी गोपाल गिरीको १९ मत प्राप्त भएको थियो ।

केहि समयमा अब कोपवा तथा पटनाको तर्फको क्षेत्रगत सदस्यको पनि नतिजा आउने सहकर्मी सागर पौडेलले बताएका छन् । यस्तै अध्यक्ष तर्फको नतिजा पनि आजै आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । २४ वैशाख ।निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई आज पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।...

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु...

३ दर्जन वित्तिय सस्थाको एक हप्ता बन्द गर्ने निर्णय

कपिलवस्तु २४ वैशाख। वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै...

लुम्विनीका कोरोना अस्पतालमा ६ सय स्वास्थ्यकर्मी थप हुदै

बुटवल  २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना...

Recent Comments