Home जिल्ला समाचार कपिलवस्तु उद्योग बाणिज्य सघंका पदाधिकारीलाई पद हस्तान्त्रण तथा शपथ ग्रहण सम्पन्न

कपिलवस्तु उद्योग बाणिज्य सघंका पदाधिकारीलाई पद हस्तान्त्रण तथा शपथ ग्रहण सम्पन्न

कपिलवस्तु २९ माघ ।

कपिलवस्तु उद्योग बाणिज्य सघंका नव निर्वाचित पदाधिकारीलाई औपचारिक रुपमा आज विहीबार पद हस्तान्तरण गरिएको छ । पुर्व कार्यसमितिले विहीबार दिउँसो एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा नव कार्यसमितीलाई पद हस्तान्तण गरेको हो ।

नव निर्वाचित पदाधिकारीले आजै पद तथा गोपनियताको सपथ ग्रहण समते गरेका छन् । सघंको आफ्नौ हलमा भएको कार्यक्रममा शपथ ग्रहण, पद हस्तान्त्रण तथा शुभकामना आदानप्रदान कार्यक्रम बाणगंगा नगरपालिकाका नगर उपप्रमुख चक्रपाणी अर्यालले शुभकामना मन्तब्य राख्दै नव निर्वाचित समितीले व्यवसायिहरुको हकहितमा काम गर्नुपर्ने बताउनुभयो ।

प्रमुख अतिथी समेत रहनु भएको उप प्रमुख अर्यालले आर्थिक गतिविधी बिना समृद्धी सम्भव नरहेको बताउदै व्यापारी, व्यवसायिहरुको संरक्षण गर्दै व्यवस्थीत गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाले उद्योग बाणिज्य संघलाई स्थानीय सरकारले सधै साथ दिने बताउदै निरन्तर सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा पुर्व अध्यक्ष विष्णु न्यौपाने, देवी प्रसाद पाण्डे, यज्ञ भटट्राई, उमानाथ पौडेद, वडा नंं. ८ का वडा अध्यक्ष गुणनिधी भुषाल, ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री लगाएतले सफल कार्यकालको शुभकामना मन्तव्य दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै

१ सय ५९ जना सकृय संक्रमित कपिलवस्तु ५ असारकपिलवसतुमा सकृय कोरोना सक्रमितको सख्या निरनतर घटदै गएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिवार...

दोस्रो लहरमा रुपन्देहीमा ३१९ संक्रमितको मृत्यु, ।।

३० देखि ४९ वर्ष समूहका मात्रै २९ प्रतिशत ।।असार ५, भैरहवा–रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट हाल सम्म ४७६ जना कोरोना संक्रमितको मृत्यु भएको...

नेविसंघ र तरुण दल विपन्नको सहयोगमा जुट्दै ।।

५ असार कपिलवस्तु ।विपद् होस या अन्य समस्या समुदायमा देखिन साथ नेविसंघ र नेपाल तरुण दलका प्रतिनिधि समुदायमा पुने गर्दछन् ।विश्वभर...

प्रांगारिक खेती प्रर्बद्धन गर्न वाणगंगा २ का महिला कृषक समूहलाई उपकरण हस्तान्तरण ।।

पार्बती आचार्य कपिलवस्तु, ५ असार ।बाणगंगा नगरपालिका वडा नं. २ गोबडीहवास्थित ज्योती महिला कृषक समूहमा सञ्चालन भैरहेको...

Recent Comments