Home जिल्ला समाचार मामाबाट कपिलवस्तुमा एक किशोरी बलात्कृत ।

मामाबाट कपिलवस्तुमा एक किशोरी बलात्कृत ।

कपिलवस्तु फागुन ३
मेला घुमेर घर फर्किदा रात परे पछि भान्जी छाड्न लगेका मामाबाट एक किशोरी बलात्कृत भएकी छिन् । ती बालिका शुक्रवार राती बलात्कृत भएकी हुन । उनी बिजयनगर गाउँपालिकाको लोहरौला गाउँमा लागेको मेला तथा सास्कृतिक कार्यक्रम हेर्न भनी पुगेकी थिइन ।


मेला हेर्दा अवेर भए पछि ठुला मामाले कान्छो भाइ लाई भान्जीलाई घर छाड्दिन भनेका थिए । दिदी रिसाए पछि चाडै पुराउनका घर छाड्नका लागि मोटरसाइकल लिएर आएका भाइलाई छाड्न अनुरोध गरेका थिए ।


मोटरसाइकलबाट जाने क्रममा बाटो ट्याक्टर हिँडेर बिग्रीएको भन्दै गलत बाटो लगेका थिए । खोलाको किनारमा पुगे पछि शौचालय गर्ने बाहानामा बाइक रोकी बलात्कार भएको बताइएको छ । शुक्रवार घटना भएपनी मुद्धा दर्ता गर्न सहयोगी नभेटिए पछि फाल्गुन २ गते प्रहरी समक्ष जाहेरी दर्ता भएको थियो ।
घटनाका आरोपितलाई ईलाका प्रहरी कार्यालय गणेशपुरले पक्राउ गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments