Home जिल्ला समाचार कपिलवस्तुमा कोरोनाविरुद्धको खोप अभियान जारी

कपिलवस्तुमा कोरोनाविरुद्धको खोप अभियान जारी

कपिलवस्तु । ४ माघ ।
बाणगंगाको पिपरा अस्पतालमा पनि दोस्रो चरणको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप अभियान सुरु भएको छ ।

खोप अभियानमा हिजो ३ सय ४० जनाले कोभिड विरुद्धको खोप लगाएका छन् भने आज ३ सय ५० जनालाई लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । भोली बुधबार सम्म चल्ने खोप अभियानमा ७ सय जनालाई खोप लगाइने लक्ष्य रहेको उहाले बताउनु भएको छ।


नगरका कर्मचारी, अन्य संघ संस्थाका कर्मचारी, सुरक्षाकर्मी पत्रकार लगाएतलाई प्राथमिकताको आधारमा खोप लगाउने गरिएको बताउनुभयो । दिर्घरोगी, लामो समय देखि औषधी सेवन गरिरहेका, ५ महिला सम्मका सुत्केरी महिला र गर्भवती महिलाले भने खोप लगाउन नहुने उहाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुको कृष्णनगरमा १११ औं अन्तर्राष्ट्रीय महिला दिवस भव्यताका साथ मनाइयो

कृष्णनगर, फाल्गुन २४ महिला सुरक्षा,सम्मान र रोजगार समृद्ध नेपाल को आधार...

पुरुषबारे महिलाले थाहा पाउनै पर्ने १० रोचक तथ्य

पुरुषहरु बाहिरबाट कठोर स्वभावको हुन्छन् । उनीहरु भित्रबाट निकै नै कोमल पनि हृदयका हुन्छन् । भन्न त धेरैले सजिलै भनिदिन्छन्, ‘मर्दलाई सानो...

इक्वेटोरियल गिनीमा श्रृंखलावद्ध विस्फोट, १७ जनाको मृत्यु

२४ फागुन । मध्य–अफ्रिकी मुलुक इक्वेटोरियल गिनीमा लगातार भएको बम विस्फोटमा १७ जनाको मृत्यु भएको छ। सयौं मानिसहरू घाइते...

सहकारीका माध्यमबाट समाजलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपले नै रुपान्तरण गर्नु पर्ने: मन्त्री पौडेल

नेपालगञ्ज २४ फागुन । लुम्बिनी प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले विपन्न समुदायको सारथीको रुपमा...

Recent Comments