Home खेलकुद वाणगंगा स्तरिय डोरीतान संगठन गठन

वाणगंगा स्तरिय डोरीतान संगठन गठन

ओम प्रकाश पौडेल ।

कपिलवस्तु । १२ फागुन ।


कपिलवस्तु डोरीतान संघको आयोजनमा वाणगंगा नगरस्तरिय डोरीतान संघको भेला वाणगंगा नगरपालिकाको सभाहल बाणगंगामा सम्पन्न भएको छ । अध्यक्ष मिनराज वेल्वासेको अध्यक्षता नगर उपप्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यता जिल्ला खेलकुद विकास समितिका प्रमुख मीनराज पोख्रेल, जिल्ला उपाध्यक्ष खोम बहादुर थापा र जिल्ला सदस्य खगराज शर्माको आतिथ्यतामा भेला सम्पन्न भएको संघले जनाएको छ ।

भेलाले वाणगंगा स्तरिय डोरी तान संघ गठन गरेको छ । अध्यक्षमा हिमलाल भुषाल, उपाध्यक्षमा महेन्द्र पौडेल, सचिवमा प्रकाश आचार्य कोषाध्यक्ष विष्णु प्रसाद पौडेल र सदस्यहरुमा घनश्याम गैरे सुरन्दर घिमिरे र वेदराज आचार्य रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

वाणगंगा स्तरिय डोरीतान संगठन गठन

ओम प्रकाश पौडेल । कपिलवस्तु । १२ फागुन । कपिलवस्तु डोरीतान संघको आयोजनमा वाणगंगा नगरस्तरिय...

१३ दिनभित्र संसद बोलाउन सर्वोच्चको आदेश

प्रतिनिधिसभा पुनर्स्थापना काठमाडाैं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

Recent Comments