Home जिल्ला समाचार मानिस हराएकोले खोजि गरिदिनुहुन परिवारको अपिल

मानिस हराएकोले खोजि गरिदिनुहुन परिवारको अपिल

ओम प्रकाश पौडेल । १६ फागुन, कपिलवस्तु
यहिफागुन ९ गते स्यांजा देखि बुटवल हुँदै कपिलवस्तु बोडगाउँ आउने क्रममा आफ््ना पिता हराई रहेकोले खोजिदिन उहाँका छोरा कुलबहादुर मल्लले अपिल गर्नु भएको
कालो कोट पाइन्ट ढाका टोपी लगाएका ६५ वर्षिय गोह्रो वर्णका वृद्ध तुल बहादुर मल्ल हाल सम्म परिवारको सम्पर्कमा नआएकोले मल्ल परिवारले खोजीको लागि आम सबैमा अपिल गरेको हो ।
स्यांजा बाट फर्किने क्रममा बुटवल वसपार्क सम्म सम्पर्क भएको र हुइंगरमा चढेको सम्म जानकारी प्राप्त भएको भएपनि वृद्ध परिवारको सम्पर्कमा नआएपछि परिवारजन चिन्तित बनेको छ ।
उहाँलाई फेला पार्नु हुने महानुभावले नजिकैको प्रहरी कार्यालयमा सम्पर्कमा गरिदिनुहुन वा बुद्ध आवाज एफ टेलिभिजनको कार्यालयमा खबर गरिदिनु हुन उहाँकी बुहारी विष्णुु मल्लले अनुरोध गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments