Home प्रदेश समाचार लुम्विनी विश्व विद्यालले सरकारवाट एकसय विगाह जमिन पाउन सफल

लुम्विनी विश्व विद्यालले सरकारवाट एकसय विगाह जमिन पाउन सफल

भैरहवा १८ फागुन ।

लुम्विनी विश्व विद्यालले सरकारवाट एकसय विगाह जमिन पाउन सफल भएको छ । विश्व विद्यालयका रजिष्टार तिलक आचार्यले सरकारको यो कामले विश्व बिद्यालयलाई ठूलो उचाई प्रदान गरेको वताउनु भक्एोछ । प्राप्त जानकारी अनुसार  नेपाल सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सय विघा जग्गा दिने निर्णय गरेको छ। यही फागुन ११ गतेको मन्त्रिपरिषदको बैठकले देवदहको सित्तलनगरमा माग भएको ६१।२५ हेक्टर अर्थात एक सय विघा जति जग्गा विश्वविद्यालयलाई उपलब्ध गराउने निर्णय गरेको हो।

विश्व विद्यालयका रजिष्टार  आचार्यले जग्गा प्राप्ती भएपछि अब गुरुयोजना बनाएर अघि बढ्ने बताउनु भयो । ‘प्रारम्भीक योजना बनाइसकेका छौं। गुरुयोजना बनाएर अघि बढ्छौं।’ उहाले भने ‘डिपिआर बनाउँछौं। क्रमश संरचना बनाउँदै जान्छौं।’ विश्वविद्यालयको केन्द्रीय कार्यालय लुम्बिनीमै रहने र शैक्षिक संरचना देबदहमा रहने आचार्यले बताउनु भयो । 

लुम्बिनीमा अहिले केन्द्रीय कार्यालय र आवाशीय क्षेत्र गरी ११ विघामा संरचना रहेको छ। फराकिलो ठाउँ विश्वविद्यालय बनेपछि लुम्बिनी बौद्ध विश्वविद्यालय मुलुककै नमुना बन्ने रजिष्टार आचार्यको दाबी छ। विश्वविद्यालयले २०७२ सालदेखी जग्गा प्राप्तीको लागि पहल सुरु गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

सहयोग र भाईचाराका साथ रोजा बस्दै रमजान पर्व मनाउन राष्ट्रीय मदरसा संघको आग्रह

बैशाख १,कपिलवस्तु पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले...

जसपा नेपाल लुम्बिनी प्रदेश समिति द्वारा नयाँ बर्ष ,नवरात्रि तथा रमजान पर्व‌को शुभकामना व्यक्त

१ बैशाख , कपिलवस्तु जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले...

मदरसा शिक्षा लाई प्रभावकारी बनाउन छलफल र सहकार्य गरि अगाडि बढ्दै उपाध्यक्ष मौलाना मशहुद

कपिलवस्तु, चैत्र २० नेपालमा विभिन्न समुदायको बसोबास रहेको छ । जुन समुदायहरु शदियौंदेखि मिलेर...

प्रदेश २ मा मदरसा बोर्ड गठन गर्ने सम्बन्धमा कानुन मन्त्री समक्ष ज्ञापन

कपिलवस्तु, १६ चैत्र लामो समय देखि अल्पसंख्यक मुस्लिम समुदाय नेपालमा बसोबास गर्दै आएको इतिहास छ।...

Recent Comments