Home प्रदेश समाचार नेपाली महिलाको कपडा च्यातिदिएपछि सिमामा प्रदर्शन

नेपाली महिलाको कपडा च्यातिदिएपछि सिमामा प्रदर्शन

भैरहवा २० फागुन । 

हिजो साझ भारतीय सिमा सुरक्षा बलका प्रहरीले स्थानीय महिलाको कपडा च्यातिदिएपछि नेपाल भारत सिमा नाका तनावग्रस्त भएको छ । भारतीय बजार सुनौली पुगेर फर्कदै गर्दा स्थानीय देवि आलेमाथी भारतीय सिमा सुरक्षावलका जवानले अभद्र ब्यवहार गर्नुका साथै लगाएका कपडा च्यातिदिएको स्थानीय माधव शर्माले बताउनु भयो ।

भारतीय सिमा सुरक्षाबलले दादागिरी देखायो त्यसका बिरुद्ध प्रदर्शन गरेका हौंं उहाले भन्नुभयो । अहिले नेपाल भारत सिमा क्षेत्र शसस्त्र प्रहरीको नियन्त्रणमा छ आवत जावत बन्द  छ शर्माले भन्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

सहयोग र भाईचाराका साथ रोजा बस्दै रमजान पर्व मनाउन राष्ट्रीय मदरसा संघको आग्रह

बैशाख १,कपिलवस्तु पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले...

जसपा नेपाल लुम्बिनी प्रदेश समिति द्वारा नयाँ बर्ष ,नवरात्रि तथा रमजान पर्व‌को शुभकामना व्यक्त

१ बैशाख , कपिलवस्तु जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले...

मदरसा शिक्षा लाई प्रभावकारी बनाउन छलफल र सहकार्य गरि अगाडि बढ्दै उपाध्यक्ष मौलाना मशहुद

कपिलवस्तु, चैत्र २० नेपालमा विभिन्न समुदायको बसोबास रहेको छ । जुन समुदायहरु शदियौंदेखि मिलेर...

प्रदेश २ मा मदरसा बोर्ड गठन गर्ने सम्बन्धमा कानुन मन्त्री समक्ष ज्ञापन

कपिलवस्तु, १६ चैत्र लामो समय देखि अल्पसंख्यक मुस्लिम समुदाय नेपालमा बसोबास गर्दै आएको इतिहास छ।...

Recent Comments