Home अर्थ बरवा सहकारीको नवनिर्मित भवनको समुदघाटन् । प्रदेश सरकारबाट आफूले १० लाख बजेट...

बरवा सहकारीको नवनिर्मित भवनको समुदघाटन् । प्रदेश सरकारबाट आफूले १० लाख बजेट उपलब्ध गराउने प्रदेश सांसद पन्थीको प्रतिवद्धता ।


ओम प्रकाश पौडेल । कपिलवस्तु । २७ फागुन ।
बरवा कृषि शहकारी संस्था वाणगंगा ११ बरवा कपिलवस्तुको नवनिर्मित भवनको समुदघाटन गरिएको छ । प्रदेश सांसद विष्णु पन्थीले रिवन काटेर भवनको समुदघाटन गर्नु भएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद पन्थीले सहकारीका लागि अहिले बनाएको भवन प्रयाप्त नभएकोले आफूले प्रदेश सरकारबाट १० लाख रुपैयाँ रकम बजेट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

समुद्घाटन कार्यक्रम सहकारीका अध्यक्ष राम नारायण मरासिनीको अध्यक्षता, प्रदेश सांसद पन्थीको प्रमुख आतिथ्यता, वडाध्यक्ष सोमनाथ अर्यालको विशिष्ट आतिथ्यता, बचत तथा ऋण सहकारी संघ जिल्ला समितिका सचिव ढाकाराम अधिकारी, वडा सदस्य शारदा केसि, जेष्ठ नागरिक समाजका केन्द्रिय अध्यक्ष चन्द्रकान्त आचार्य, तानसेन बहूमूखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शालिकराम पौडेल,सूर्योदय माविका प्रधानध्यापक जगन्नाथ मरासिनी, बरवा खानेपानीका अध्यक्ष टंकनाथ मरासिनी, महिला नेतृ लक्ष्मी गौतम, बरवा टोलविकास संस्थाका अध्यक्ष जोखु थारु, लगायतको आत्थियता कमल ढुंगानाको स्वागत, सचिव कृष्ण प्रसाद खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

सहयोग र भाईचाराका साथ रोजा बस्दै रमजान पर्व मनाउन राष्ट्रीय मदरसा संघको आग्रह

बैशाख १,कपिलवस्तु पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले...

जसपा नेपाल लुम्बिनी प्रदेश समिति द्वारा नयाँ बर्ष ,नवरात्रि तथा रमजान पर्व‌को शुभकामना व्यक्त

१ बैशाख , कपिलवस्तु जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले...

मदरसा शिक्षा लाई प्रभावकारी बनाउन छलफल र सहकार्य गरि अगाडि बढ्दै उपाध्यक्ष मौलाना मशहुद

कपिलवस्तु, चैत्र २० नेपालमा विभिन्न समुदायको बसोबास रहेको छ । जुन समुदायहरु शदियौंदेखि मिलेर...

प्रदेश २ मा मदरसा बोर्ड गठन गर्ने सम्बन्धमा कानुन मन्त्री समक्ष ज्ञापन

कपिलवस्तु, १६ चैत्र लामो समय देखि अल्पसंख्यक मुस्लिम समुदाय नेपालमा बसोबास गर्दै आएको इतिहास छ।...

Recent Comments