Home जिल्ला समाचार तिन महिने कम्प्युटर तालिम पिपरामा सम्पन्न।।

तिन महिने कम्प्युटर तालिम पिपरामा सम्पन्न।।

कपिलवस्तु बैशाख १6 ।

कपिलवस्तुको बाणगंगा २ मा सञ्चालन भईरहेको ३ महिने निशुल्क आधारभूत कम्प्युटर तालिमको समापन गरिएको छ । वडा भित्र रहेका आर्थिक स्तिथी कमजोर भएका २२ जना युवाहरुलाई उक्त तालिम दिईएको थियो ।

पछिल्लो समय कम्प्युटरको आवश्यकता दिनप्रतिदिन बढ्दै जादा वडाल दिएको निशुल्क तालिमबाट धेरै कुराको ज्ञाज भएको तालिममा सहभागि भएकाहरुले बताएका छन । 

११ वटा टोल विकास संस्थाबाट दुई दुई जनाको दरले २२ जना तालिम दिईएका वडा सचिव नरेन्द्र प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । २४ वैशाख ।निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई आज पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।...

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु...

३ दर्जन वित्तिय सस्थाको एक हप्ता बन्द गर्ने निर्णय

कपिलवस्तु २४ वैशाख। वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै...

लुम्विनीका कोरोना अस्पतालमा ६ सय स्वास्थ्यकर्मी थप हुदै

बुटवल  २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना...

Recent Comments