Home जिल्ला समाचार भलवाड स्वास्थ्य चौकीमा २ दिने गोष्ठी सम्पन्न ।।

भलवाड स्वास्थ्य चौकीमा २ दिने गोष्ठी सम्पन्न ।।

भलवाड बैशाख १6 ।

बाणगंगा नगरपालिका स्वास्थ शाखाको आयोजना ,कालिका स्वाब लन केन्द्र तौलिहवाको प्राबिधिक  सहयोगमा भलवाड स्वास्थ ब्यबस्थापन  समिति  र स्वास्थ चौकीका कर्मचारीहरुका लागी स्वास्थ चौकिहरुको न्युनतम सेवा मापदण्ड एम एस एस  कार्यक्रमको समिक्षा सम्बन्धि २ दिने गोष्ठी भलवाड स्वास्थ  चौकिको शभा हलमा  सम्पन्न भएको  छ ।

गोष्ठीमा स्वास्थ  चौकिबाट  प्रदान  हुने  सेवा  गुणस्तरीय  हुनुपर्ने ,संस्थाका विभिन्न सुचकहरुबारेमा  छलफल भएको थियो । गोष्ठीमा कोपवा स्वास्थ चौकिका प्रमुख कृस्ण घिमिरे र कालिका स्वाब लन केन्द्रका निशान गुरुङले प्रशिक्षण  दिनु भएको  थियोे ।

कार्यक्रम भलवाड   स्वास्थ ब्यबस्थापन  समितिका अध्यक्ष तथा वडा न.९ वडाध्यक्ष धुर्ब  बेल्बासेको अध्यक्षता एबम भलवाड स्वास्थ चौकि प्रमुख जित बिकास  रायमाझीको सहजीकरणमा भएको  थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । २४ वैशाख ।निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई आज पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।...

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु...

३ दर्जन वित्तिय सस्थाको एक हप्ता बन्द गर्ने निर्णय

कपिलवस्तु २४ वैशाख। वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै...

लुम्विनीका कोरोना अस्पतालमा ६ सय स्वास्थ्यकर्मी थप हुदै

बुटवल  २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना...

Recent Comments