Home जिल्ला समाचार कोरोनाका कारण कपिलवस्तुमा ३ जनाको ज्यान गयो

कोरोनाका कारण कपिलवस्तुमा ३ जनाको ज्यान गयो

कपिलवस्तु १९ बैशाख

कपिलवस्तुमा कोरोनाका कारण आज एकैदिन ३ जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा वाणगंगा नगरपालिका वडा नं ६ का ३४ वर्षिय पुरुषको आफनै निवासमा, कपिलवस्तु नगरपालिका वडा नं २ का ६० बर्षिय पुरुषको भैरहवा मेडिकल कलेजमा र शिवराज नगरपालिका वडा नं ७ का ५७ बर्षिय पुरुषको बुटवल धागो कारखाना स्थित कोरोना बिशेष अस्पतालमा ज्यान गएको जनाईएको छ ।

यस्तै आईतवार थप २५० भन्दा बढि कोरोना संक्रमित थपिएका छन् । अहिले सम्म कुल  संक्रमितको संख्या तिन हजार पुगिसकेको तौलिहवा स्थित कपिलवस्तु अस्पतालका कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments