Home Breaking News प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्यालयमा लगेर पोखरेले सपथ ग्रहण गरे

प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्यालयमा लगेर पोखरेले सपथ ग्रहण गरे

आईतबार, वैशाख १९, २०७८बुटवल

मुख्यमन्त्री शंकर पोखरेले प्रदेश प्रमुख धर्मनाथ यादवलाई आफ्नै कार्यालयमा लगेर सपथ ग्रहण गरेका छन्। विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुख कार्यालयमा धर्नामा बसेपछि यादवलाई मुख्यमन्त्री कार्यालयमा लगिएको हो ।

अविश्वासको प्रस्ताव आएपछि आइतबार विहान राजिनामा लिएका मुख्यमन्त्री पोखरेल दिउसो पुन मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी नियुक्त भएलगत्तै माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केशीले ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । २४ वैशाख ।निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई आज पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।...

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु...

३ दर्जन वित्तिय सस्थाको एक हप्ता बन्द गर्ने निर्णय

कपिलवस्तु २४ वैशाख। वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै...

लुम्विनीका कोरोना अस्पतालमा ६ सय स्वास्थ्यकर्मी थप हुदै

बुटवल  २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना...

Recent Comments